November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको मुद्दा लगाउको कारण सुनुवाई स्थगित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेशी तोकिएपनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, लगाउको कारण स्थगित भएको जनाईएको छ ।

Advertisement