November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement