August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

हाइटीलाई हराउँदै ब्राजिल समूह ’सी’ को शीर्षमा

विश्वकप २०२६ मा हाइटीलाई ३–० ले हराउदै ब्राजिल समूह सी को शीर्ष स्थानमा उक्लेको छ । शनिबार पहिलो हाफको तीन गोलको मदतले ब्राजिलले हाइटीलाई हराएको हो ।

ब्राजिलको दुई खेलबाट चार अंक भएको छ र अन्तिम ३२ मा प्रवेशको सम्भावना बलियो भएको छ ।

मोरक्को पनि समान चार अंकमा रहेको छ । ब्राजिल गोल अन्तरले अगाडि रहेको हो ।

Advertisement