काठमाडौंमा आत्मदाहको प्रयास गरेका युवाले लेखेका थिए लामो स्टाटससहित ‘अलविदा’
काठमाडौं । संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास गर्ने युवाले ६ हजार बढी शब्दमा फेसबुक स्टाटस लेखेको पाइएको छ । मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका सुन्तले गाउँका प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए । उनले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । तर प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित...