यथार्थवादी वरिष्ठ गीतकार देवेन गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’
काठमाडौं । यथार्थवादी वरिष्ठ गीतकार एवं पर्यटन व्यवसायी देवेन गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । सङ्गीत महर्षि नातिकाजिज्यू को ९८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममामा राष्ट्रपति भण्डारी, नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ साहित्यकार बैरागी काईंलाले गिरीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गरेका हुन् । गीतसंगीतमा पु¥याएको...