उपसभामुखमा कांग्रेसकी यादव र रास्वपाकी रानामगरबीच प्रतिस्पर्धा हुने
काठमाडौं । सत्ता गठबन्धनले उपसभामुखको उम्मेदवार टुंगो लगाएलगत्तै नेपाली कांग्रेसले पनि उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहित प्रभावशाली नेताहरुको बैठक सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो । सभामुखमा महिला उम्मेदवार बनाएको कांग्रेसले समानुपातिका सांसद यादवलाई अघि सारेको...