काठमाडौं। काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा रहेका छन्।
आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको हो ।
बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले जानकारी दिए