November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

कीर्तिपुरमा खुकुरी प्रहारबाट युवकको हत्या

ललितपुर । काठमाडौंको कीर्तिपुरमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ । नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement