August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

बागमती प्रदेशमा आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख विनियोजन

हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार बजेट प्रस्तुत गरेक हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement