September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

तोलामा १ सयले बढ्यो सुन

काठमाडौं– सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ।

मंगलबार छापावाल सुन ९२ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला १० रुपैयाँले बढेको छ।

मंगलबार १२ सय ५० रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ६० रुपैयाँमा कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement