काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज (मंगलबार) बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा बैठक बस्ने भएको छ । बैठक अर्थ समिति हल, भवन नं.१, तेस्रो तल्ला, कोठा नम्बर ४०२ मा बस्ने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।