काठमाडौं । मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन भएको छ । उनको शनिबार निधन भएको हो ।
भूतपूर्व भारतीय गोर्खा सैनिकसमेत रहेका मगरकोे निधनप्रति लाङ्घाली कल्याण समाज हङकङले गहिरो दुःख प्रकट गरेको छ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology