November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

एमालेको २२ जिल्लामा नेतृत्व चयन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबारदेखि शुरु भएको ६३ जिल्लाको अधिवेशनबाट हालसम्म विभिन्न २२ जिल्ला र दुई गैरभौगोलिक सर्वसम्मत अध्यक्ष छानिएका छन् । केहीमा निर्विरोध र केहीमा चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो ।

कुन जिल्लामा को अध्यक्ष बनेका छन् ?

प्रदेश १
झापाः दीपक कार्की
मोरङः ऋषिकेश पोखरेल
खोटाङः रामप्रसाद दंगाल
धनकुटाः इन्द्रमणि पराजुली

Advertisement

प्रदेश २
सप्तरीः ताराकान्त चौधरी

बागमती
धादिङः भूमी त्रिपाठी
काभ्रेः अशोक ब्यान्जु
भक्तपुरः बचन देउजा
रसुवाः कर्णेल तामाङ

गण्डकी
गोरखाः प्रेम गुरुङ
तनहुँः श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी
पाल्पाः धनेन्द्रराज घिमिरे
गुल्मीः बालकृष्ण काउछा मगर
अर्घाखाचीः पिताम्बर भुसाल
बाँकेः किस्मतकुमार कक्षपती
बर्दियाः लालबहादुर श्रेष्ठ
दाङः हुकुमबहादुर बस्नेत
रुपन्देहीः तेजेन्द्र केसी
कपिलवस्तुः डम्मर शर्मा
नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी

कर्णाली
डोल्पाः शेरबहादुर बुढा
सल्यानः गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला
मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
पेशागत विशेषः उमेश ढकाल