November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

भोली बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचिमा एमसीसी परेन

काठमाडौं । भोली बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचिमा एमसीसी परेको छैन । भोलि अपरान्ह १ बजे बैठकमा एमसीसी पेश हुने चर्चा थियो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमद्धार हस्ताक्षरित भोलिको संसद् बैठकको सम्भावित कार्यसुचिमा भने एमसीसी परेको छैन् ।

सम्भावित कार्यक्रममा भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने रहेको छ ।

Advertisement

अर्को कार्यक्रम भने शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।