November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रचण्ड गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पुगे जनकपुर, देउवा पनि जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । प्रचण्ड आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन त्यहाँ पुगेका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् ।

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँठाउँमा गर्दै छ ।

Advertisement