November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पुष्पकमल दाहाल प्रचण्डले गरे मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

दाहालले गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।उनी केही दिन अघि नै चितवन पुगेका थिए।

Advertisement