November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्नेछ ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बैठकमा आगामी मंसिर ४ मा हुने आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।

Advertisement