August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

मंगल ग्रह– पर्सिवियरेन्स रोवरले पठाएको केही अद्भुत तस्वीर

काठमाडौं– नासाको पर्सिवियरेन्स रोवर मंगल ग्रहमा अवतरण गरेको १ सय दिन पूरा भएको छ।

यसबीचमा रोवरले त्यहाँ लगातार सुक्ष्मजीव अस्तित्वको निशानको खोजी गरिरहेको छ। साथै रोवरले मंगल ग्रहको अतीतको जलवायु र भूविज्ञानको जाँच गर्ने कोसिस गरिरहेको बीबीसीले जनाएको छ। 

१८ फेब्रुअरीमा मंगल ग्रहको भूमध्य रेखाको ठिक उत्तरमा ४९ किलोमिटर जोडा ‘जेजोरो’ नामको क्रेटरको आसपास उत्रिएपछि रोवरले यस ग्रहको कयौं अद्भुत तस्वीर लिएको छ।

Advertisement

एक सानो हेलिकोप्टर इन्जेन्युटिले पनि त्यहाँबाट एरियल तस्वीर पठाइरहेको छ। कुनै पनि हेलिकोप्टर अन्य ग्रहरमा उडान भरिरहेको यो पहिलो पटक हो। 

हेरौं नासाको मंगल मिशनले अहिलेसम्म पठाएका केही तस्वीरहरु–