काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सभापति अर्यालको सचिवालयले जनाएको छ ।