November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

चितवनका बुद्धिजिवी एवं पेशाकर्मीहरुद्धारा रेनु दाहालको पक्षमा मत गर्न अपिल

चितवन । चितवनका बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकाको मेयरमा रेनु दाहाल र उमपेयरमा चित्रसेन अधिकराीसहितको संयुक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गरेका छन् ।

मंगलबार विहान नारायणगढमा अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई मतदान भन्ने व्यानर सहित बजारमा उनिहरुले प्रभात फेरी गरेका हुन् ।

Advertisement