काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ अध्यक्ष बन्ने भएका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थेबेले यसअघि महाधिवेशनमै भएको भद्र सहमति अनुसार उपाध्यक्ष महाराज गुरुङलाई नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् ।