August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

काठमा‌डौं उपत्यकाका उम्मेदवारहरूसँग एमालेको छलफल

काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका सबै उम्मेदवारहरुसँग छलफल गरेको छ ।

एमालेको राजधानी प्रदेश कमिटीले बुधबार उपत्यकाका आफ्ना उम्मेदवारहरूसँग छलफल गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा छलफल जारी छ ।

Advertisement

छलफलमा काठमाडौं, ललितपुर र भक्तपुरमा एमालेका उम्मेदवारहरू सहभागी हुन् ।