November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आजको बैठकमा १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकको एजेण्डाका विषयमा छलफल हुनेछ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

यसअघि आइतवार बसेको बैठकले भोलिका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

Advertisement