November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिने

२०७८ कार्तिक २१

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो ३ बजे हुने प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेश गर्न लागेका हुन् ।

स्रोतका अनुसार प्रस्ताव पेश भएसँगै मतदान पनि भोलि नै हुनसक्ने उनले बताए ।

Advertisement