November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्य

कास्की । याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य भइरहेको छ । दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ ।

Advertisement