November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

धनकुटाको मूलघाट नजिक बस दुर्घटना, हुँदा ६ जना घाइते

विराटनगर । धनकुटाको मूलघाट नजिक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

शुक्रबार संखुवासभाबाट धरानतर्फ झर्दै गरेको को१ख ७७८८ नम्बरको यात्रुवाहक बस मूलघाटमाथिको घुम्तीमा पल्टिदा ६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement