विराटनगर । धनकुटाको मूलघाट नजिक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शुक्रबार संखुवासभाबाट धरानतर्फ झर्दै गरेको को१ख ७७८८ नम्बरको यात्रुवाहक बस मूलघाटमाथिको घुम्तीमा पल्टिदा ६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology