August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा पर्दा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबै पुरुष छन् । मृतककाे पहिचान भने खुल्न बाँकी छ । 

Advertisement

बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।