August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

इन्डियन नं प्लेटको कार दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु

२०८१ कार्तिक १९

अर्घाखाँचीमा इन्डियन नं प्लेटको कार दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामास्थित ढुङ्गे देउरालीमा आइतबार साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको छ ।

Advertisement