August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

काठमाडौंको बालाजुमा बस पल्टिदा ३४ जना घाइते

ललितपुर । काठमाडौंको बालाजुमा बस पल्टिदा ३४ जना घाइते भएका छन् ।

आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ ।

यात्रुहरू सामान्य घाइते भएको र उनीहरूलाई नजिकैका अस्पतालहरूमा पठाइसकेको पनि प्रहरीले जनाएको छ ।

Advertisement

पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकेको छ ।